स्व गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि

नेपालगन्ज । नेपाली काँग्रेसका तत्कालीन सभापति एवम् पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९३आँै जन्मजयन्ती बिहीबार बाँकेको सीतापुरमा श्रद्धाञ्जलि समारोहको आयोजना गरी मनाइयो । ‘गाउँसँग गिरिजाप्रसाद’ अभियान अन्तर्गत आयोजना गरिएको कार्यक्रममा सहभागीले स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले देखाएको बाटोमा पार्टी र कार्यकर्तालाई हिँडाउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा नेपाली काँग्रेस, बाँकेकी अध्यक्ष किरण कोइरालाले पार्टी एकता, … Continue reading स्व गिरिजाप्रसाद कोइरालाप्रति श्रद्धाञ्जलि